दुई लघुवित्तको ७ लाख २३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्त कम्पनीको कुल ७ लाख २३ हजार १९१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पुँजीको १० प्रतिशत र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ४.७५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । एनएमबि लघुवित्त वित्तीय संस्थाको बुधबार चुक्ता पुँजीको १० प्रतिशतले…