बजार घट्दा सामुहिक लगानी कोष र डिबेञ्चरतिर मोडिए लगानीकर्ता

चालु आर्थिक वर्षको अन्तिम कारोबार दिनमा लगानीकर्ता सूचीकृत कम्पनीको सेयर छोडेर सामुहिक लगानी कोष तथा डिबेञ्चरतिर मोडिएका छन् । बिहीबार बजार दोहोरो अंकले ओरालो लाग्दा सूचीकृत धितोपत्रको नभई सामुहिक लगानी कोष र डिबेञ्चरको मूल्य बढेको हो । केही दिनको अन्तरालमा दोहोरो अंकको उतारचढाव झेलिरहेको बजार बिहीबार १२.६२ अंकको गिरावटसँगै २०८४.९३ अंकमा अडिएको छ । बुधबार…