रिभर्स रिपो रेट आधाले घट्यो, अधिक माग भएपछि थप २० अर्ब आउँदै

वित्तीय प्रणालीमा अधिक तरलता भएपछि रिभर्स रिपो रेट पनि आधा भन्दा धेरैले घटेको छ । असार १९ गते ५ प्रतिशत भन्दा माथि रहेको रिभर्स रिपो दर मंलबार साढे २ प्रतिशतमा झरेको हो । वित्तीय प्रणालीमा निक्षेप बढेसँगै रिभर्स रिपोको आवेदन पनि यो वर्ष उच्च देखिएको छ । मंगलबार १४ दिन अवधिको २० अर्बको रिभर्स रिपोका…