घोराही सिमेन्टको आइपीओ प्रकरणमा संघईद्वारा एनआईसी एशिया बैंकको गलत प्रयोग

घोराही सिमेन्टका लगानीकर्ता एवं एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघईले सोही सिमेन्ट कम्पनीको साधारण सेयर (आइपीओ) मा फर्जी आवेदन दिन आफ्नै बैंकको प्रयोग गरेको भेटिएको छ । नेपाल धितोपत्र बोर्डले विवादित आइपीओ प्रकरणको अनुसन्धान गर्दा बैंकका सञ्चालक संघईले आफ्नै बैंकको प्रयोग गरेको भेटिएको हो । एनआईसी एशिया बैंक र प्रिमियममा आइपीओ निष्काशन गरेको घोराही सिमेन्टमा…