आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ असार २१ देखि मात्रै बिक्री खुल्ने

आईएमई लाइफ इन्स्योरेन्सले असार २१ गते बिहीबारदेखि मात्रै  प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ ।  यसअघि असार २० गते (आज) देखि सेयर निष्कासन गर्ने सूचना जारी गरेकाे कम्पनीले प्राविधिक कारण दर्शाउँदै  बिहीबार देखि मात्रै सेयर बिक्री खुला गर्ने जनाएकाे हाे ।            बीमा क्षेत्रमै पहिलो पटक आईएमई लाइफले प्रिमियममा आइपीओ…