इङ्वा हाइड्रोपावरको आईपीओ मंगलबारदेखि दोस्रो बजारमा कारोबार खुल्ने

इङ्वा हाइड्रोपावरको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार सूचीकृत भएको छ । कम्पनीको संस्थापक र साधारण सेयर गरी प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका ६० लाख कित्ता सेयर दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सोमबार सूचीकृत सम्झौता सम्पन्न भएको हो । यससँगै मंगलबारदेखि कम्पनीको सेयर धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु हुनेछ । नेप्सेले दोस्रो बजारमा…