सेयर बजारमा दैनिक कारोबार रकम ५ अर्ब नाघ्यो

सेयर बजारमा दैनिक कारोबार रकम बुधबार ५ अर्ब नाघेको छ । सेयर बजारमा लगातारको सात कारोबार दिनमा आएको वृद्धिले बजारमा कारोबार रकममा उच्च बढोत्तरी आएको हो । यसअघि दैनिक २ अर्ब हाराहारीमा कारोबार हुँदै आइरहेको थियो । बुधबार नेप्से १६.४२ अंकको बढोत्तरीसँगै २०३७ दशमलव ०६ बिन्दुमा पुगेको छ । पछिल्लो ७ दिनमा नेप्सेमा कुल १३६…