नारायणी डेभलपमेन्ट बैंकको साधारण सभा असार १९ गते हुने, छैन लाभांश

नारायणी डेभलपमेन्ट बैंकले आगामी असार असार १९ गते मंगलबार २१ औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । बैंक सञ्चालक समितिको सोमबार जेठ २९ गते सोमबार बसेको बैठकले चितवनको सौराहास्थित होटेल मोनालिसामा बिहान ११ः१३० बजे सभा बोलाएको हो । उक्त वार्षिक सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्तिमा जान उपयुक्त देखिएमा आवश्यक…