नबिल सेक्युरिटिज र एनबिबिएल सेक्युरिटिजले असार १ देखि एकीकृत कारोबार गर्ने

नबिल सेक्युरिटिजले एनबिबिएल सेक्युरिटिज लिमिटेडलाई प्राप्ति गरी असार १ गतेदेखि एकीकृत कारोबार कारोबार थाल्ने भएकाे छ । असार १ गतेदेखि नबिल सेक्युरिटिज लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो । माउ कम्पनीहरु एक भएपछि नबिल सेक्युरिटिजले पनि एनबिबिएल सेक्युरिटिजलाई गाभेर असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्न लागेको हो । नबिलले १ः१ को स्वापमा…