समीट लघुवित्तको सेयरमूल्य समायोजन

समीट लघुवित्त वित्तीयसंस्थाको बोनसमा आइतबार सेयरमूल्य समायेजन भएको छ । लघुवित्त कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरणका लागि प्रस्ताव गरेको बोनसको बुकक्लोजसँगै कम्पनीको सेयरमूल्य समायोजन गरिएको हो । नेप्सेका अनुसार प्रस्तावित १३.५६ २७५३ प्रतिशत बोनसपछि ८९९ रुपैयाँ १९ पैसा समायोजत सेयरमूल्य निर्धारण गरिएको छ । आइबार लघुवित्तको सेयर अन्तिम पटक प्रतिकित्ता ९३१ रुपैयाँ २०…