सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित सबै फन्ड घाटामा, कसको कति घट्यो न्याभ ?

सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित तीनवटै सामुहिक लगानी कोष योजनाको बैशाख महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ । क्यापिटलको व्यवस्थापनमा सञ्चालित सबै योजनाले बैशाखमा घाटा ब्यहोरेका छन् भने सबै फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) घटेको छ । वित्तीय विवरण अनुसार समीक्षा अवधिमा सानिमा इक्वीटी फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य अघिल्लो महिनाको तुलनामा ३९ पैसा,…