सेयर बजारमा आउन थाल्यो सुधार, तीन दिनमा ५९ अंकले बढ्यो

सेयर बजार परिसूचकमा निरन्तर घटेर तल्लो बिन्दुमा झरेपछि बजारमा माग बढेपछि नेप्सेमा सुधार आउन थालेको छ । जेठ १ गते सोमबार बजार सूचक पछिल्लो समयको सबैभन्दा कम १८१८ बिन्दुमा झरेपछि बजारमा उच्च खरिद माग आउन थालेपछि पछिल्लो तीन दिनदेखि बजारमा हरियाली छाएको हो । यसैगरी सेयर लगानीकर्ताको तीनवटा संगठनहरुले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गर्दै…