प्रभु र सेञ्चुरी क्यापिटलको एकीकृत कारोबार सुरू

प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटल मार्केट्सलाई प्राप्ति पश्चात् जेठ १ गते सोमबारदेखि ‘प्रभु क्यापिटल लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरू गरेको छ। प्रभु क्यापिटल प्रभु बैंकको सहायक कम्पनी हो भने सेञ्चुरी क्यापिटल तत्कालीन सेञ्चुरी बैंकको सहायक कम्पनी हो । प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार शुरू गरिसकेका कारण सहायक कम्पनीहरू पनि एक भएका हुन्…