ब्रोकरको लाइसेन्स वितरणमा भएको अनियमितताको छानबिन गर्न एशोसिएसनको माग, ‘प्रकृया तत्काल रोक’

नेपाल स्टक ब्रोकर एशोसिएसनले नयाँ ब्रोकरलाई लाइसेन्स दिने प्रकृयामा भएको आर्थिक अनियमिताको छानबिन गर्न सरकारसँग आग्रह गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै एशोसिएसनले नेपाल धितोपत्र बोर्डबाट बितरण गर्न लागिएको स्टक एक्सचेञ्जको लाईसेन्स तत्काल रोक्न नेपाल सरकारले गरेको निर्णयको प्रशंसा गर्दै एशोसिएसनले यस्तो माग गरेको हो । “स्टक लाइसेन्स प्रकरणमा सरकारले चालेको कदमले तरल राजनैतिक…