सिटी होटलको आइपीओमा आवेदन दिन छुट्यो कि !

सिटी होटल लिमिटेडको आइपीओमा आज बिहीबारसम्म मात्र आवेदन दिन सकिने छ । कम्पनीले बैशाख २५ गतेदेखि निष्काशन गरेको आइपीओमा आज कार्यालय समयावधिसम्म मात्र आवेदन दिन पाउने छन् । सिटी होटलको आइपीओमा इच्छुक आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्…