डिप्रोक्स लघुवित्तको खुद नाफा २६ प्रतिशतले घट्यो

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा खराब कर्जा बढेपछि ३६.३५ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले २७ करोड ७५ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४३ करोड ६१ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।…