सिटी होटलको आइपीओ सर्वसाधारणका लागि बिक्री खुला

सिटी होटल लिमिटेडको आइपीओमा आज सोमबारदेखि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्काशन गरेको थियो । उक्त आइपीओ बाँडफाँड गरिसके पछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेका हो । कम्पनीले आफ्नो जारी पूँजीको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ…