मेन्छियाम हाइड्रोपावरको आइपीओ सर्वसाधारणका लागि खुल्दै, कस्तो छ कम्पनी ?

मेन्छियाम हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागी आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने रकम बराबरको १०० रुपैयाँ अंकित दरको १६ लाख २७ हजार ७५० कित्ता साधारण शेयर सर्वसाधारणको लागि छुट्टाएका थियो । जस मध्ये ५ करोड ४२ लाख ५८ हजार ३ सय रुपैयाँ रकम बराबरको १०० रुपैयाँ अंकित ५…