सिद्धार्थ बैंक र बिन्ध्यबासीनी हाइड्रोपावरको बोनस नेप्सेमा सूचीकृत

सिद्धार्थ बैंक र बिन्ध्यबासीनी हाइड्रोपावरको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार सूचीकृत भएको छ । नेप्सेका अनुसार बैंकको चुक्ता पुँजीको १२.५० प्रतिशतले हुन आउने १ करोड ५६ लाख ५५ हजार ५३३ दशमलव ५४ कित्ता सेयर सूचीकृत भएको हो । त्यस्तै, बिन्ध्यबासीनी हाइड्रोपावरको चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने ५ लाख कित्ता बोनस सेयर…