नेप्सेमा दोहोरो अंकको गिरावट, एक अर्ब २० करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १४ दशमलव ४४ अंकले घटेर एक हजार नौ सय ३८ दशमलव ६२ अंकमा कायम भएको हो । आजको कारोबारमा कूल दुई सय ५३ वटा कम्पनीका विभिन्न ३७ लाख १६ हजार ६ सय ८४ कित्ता शेयर एक अर्ब २० करोड २१ लाख ४१ हजारमा कारोबार भएका छन् । आजको कारोबारमा…