आरम्भ चौतारी लघुवित्तले लाभांश नदिने

आरम्भ चौतारी लघुवित्तले यस पटक लाभांश सेयरधनीलाई लाभांश नदिने भएको छ । लघुवित्त कम्पनी सञ्चालक समितिको फागुन २३ गते सम्पन्न भएको बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । अघिल्लो आवबाट २१ प्रतिशत लाभांश वितरण नगर्ने घोषणा गरेसँगै कम्पनीका सेयरधनीहरुको यस पटक हात खाली हुने भएको छ…