बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदनको ओइरो, २०७ गुणा माग

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अन्तिम दिन साँझसम्ममा माग संख्याको तुलनामा २०७.१० गुणा बढी आवेदन परेको छ । न्यून संख्यामा सेयर जारी गरेको लघुवित्त कम्पनीको सेयरमा उच्च आकर्षण देखिएको हो । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार फागुन २३ गते मंगलबार साँझ ५ बजेसम्म १५ लाख ३२ हजार ९७३ वटा आवेदन मार्फत १ करोड ६७…