नागरिक लगानी कोषको खुद नाफा ५१ करोड माथि

नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५१ करोड ३२ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । ब्याज आम्दानी उल्लेख्य बढेर खर्च घटेका कारण कम्पनीको खुद नाफा बढ्न टेवा पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३८ करोड ९४ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । कोषको…