सिवाईसी नेपाल लघुवित्तको नाफा करिब ५७ प्रतिशत घट्यो

सिवाईसी नेपाल लघुवित्तले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ करोड ३८ लाख खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म ५ करोड ८१ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीको नाफा ५८.९७ प्रतिशत घटेको हो । कर्जा नोक्सानी रकम बढेपछि कम्पनीको नाफा प्रभावित बनेको हो । समीक्षा अवधिमा कम्पनीको खराब कर्जा अनुपात २.७० प्रतिशत रहेकोमा…