माया खोला हाइड्रोपावरको आईपीओ १४ लाखले भरे

माया खोला हाइड्रोपावरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा १४ लाखले आवेदन गरेका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार माघ १७ गते मंगलबार साँझ ५ बजेसम्म १३ लाख ९७ हजार ७२३ जनाले १ अर्ब ५८ करोड ६३ लाख ८१ हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ६३ हजार ८१० कित्ताका लागि आवेदन दिएका छन् ।…