इन्भेस्टमेन्ट बैंकले वितरण गर्‍यो लाभांश

साबिकको नेपाल इन्भेष्टमेन्ट बैंक (हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक) ले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्ताव गरी साधारण सभाबाट पारित गरेको लाभांश वितरण थालेको छ । बैंकले पुस ७ गते सम्पन्न ३६ औं वार्षिक साधारण सभाबाट स्वीकृत भएको चुक्ता पुँजीको ७ प्रतिशत नगद लाभांश वितरण थालेको हो । चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर भने…