चालु खाता घाटा साढे २ अर्बले बढ्यो, शोधनान्तर स्थितिमा २६ अर्बकाे सुधार

मुलुकको चालु खाता कार्तिकको तुलनामा मंसिरमा साढे २ अर्बले बढेको छ भने शोधानान्तर स्थीतिमा पनि अघिल्लो महिनाको तुलनामा मंसिरमा करिब २६ अर्बले सुधारिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्म मुलुकको चालु खाता ३७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । कार्तिकमा यस्तो घाटा ३५ अर्ब ४० करोड रहेको थियो । सरकारले बैशाखदेखि लागाउँदै…