हिमालयन एभरेष्ट इन्स्स्योरेन्सले प्रस्ताव गर्‍यो सेयरधनीलाई निराश बनाउने लाभांश

हिमालयन एभरेष्ट इन्स्स्योरेन्सले सेयरधनीलाई निराश बनाउने लाभांश प्रस्ताव गरेको छ । दुई कम्पनीको मर्जरपछि बनेको संस्थाले न्यून लाभांश प्रस्ताव गरेको हो । कम्पनीको सञ्चालक समितिको पुस २६ गते मंगलबार दिउँसो ४ बजे सम्पन्न बैठकले चुक्ता पुँजीको २.७५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.१४ प्रतिशत (३२ लाख ४२ हजार १६ रुपैयाँ) नगद…