महिला लघुवित्तको ५० प्रतिशत लाभांश प्रस्ताव, नेप्सेले रोक्यो कारोबार

महिला लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस २६ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ४७.५० प्रतिशत बोनस सेयर र बोनसको कर प्रयोजनको लागि २.५० प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको…