चीनले नाका खुल्ला गरेपछि लगानीकर्ताहरु उत्साहित हुँदा एशियाली सेयर बजारमा हरियाली

चीनले कोरोना महामारी फैलिएपछि बन्द गरेका नाकाहरु खुल्ला गरेको छ । जसकारण लगानीकर्ताहरु उत्साहित हुँदा एशियाली सेयर बजारमा हरियाली छाएको छ। आज जापान बाहिरका एशिया प्यासिफिक क्षेत्रका देशहरुको बृहत सेयर सूचांक एमएससीआई २ प्रतिशतले उकालो लागेको छ । जुन पाँच महिना यताकै उच्च हो । यस्तै दक्षिण कोरियाको सेयर सूचांक २.२ प्रतिशतले बढेको छ ।…