ज्योति विकास बैंकको लाभांश घोषणा

ज्योति विकास बैंकले गत आर्थिक वर्षको वितरणयोग्य रकमबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। पुस २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ६.८० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। हाल बैंकको चुक्ता पुँजी ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार २८६ रुपैयाँ छ । जस अनुसार ६.८० प्रतिशतका…