नियमित कारोबार समयमा नै सेयर बजारमा उत्साह घटेपछि बिहानी सत्र अर्थात प्रि ओपनिङ्ग सेसनमा कारोबारको उत्साह घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार २ लाख ३६ हजार ९५६ रुपैयाँ बराबरको १ हजार ४५६ कित्ता सेयर मात्र कारोबार भएको छ । कुनै समय प्रि ओपनिङ्गमा नै करोड बढीको सेयर कारोबार हुने गरेकोमा दशौं गुणा बढीले…