शुक्रबार हुँदै आएको सेयर कारोबार बन्द गर्न माग

लगानीकर्ताहरुले नेपालमा शुक्रबार हुँदै आएको सेयर कारोबार बन्द गर्न माग गरेका छन् । अन्तर्राष्ट्रिय कानून अनुसारमा पनि विश्वमा ५ दिन मात्रै सेयर कारोबार हुने भन्दै लगानीकर्ताहरु राकेस छुका, दिर्घराज उपाध्याय र दिपेस केसी सहितका लगानीकर्ताहरुले बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर कार्कीलाई शुक्रबारको सेयर कारोबार बन्द गराउन ज्ञापनपत्र बुझाएका…