नेशनल लाइफले बीमितलाई अधिकतम ८५ रुपैयाँसम्म बोनस दिने

जीवन बीमा क्षेत्रमा अग्रणी कम्पनी नेशनल लाइफ इन्स्योन्सले आव २०७७।७८ को वित्तीय विवरणमा आधारित नयाँ बोनस दर सार्वजनिक गरेको छ । नयाँ बोनसदर अनुसार नेशनल लाइफ इन्स्योन्स कम्पनीमा बीमा गरेका बीमितले सबैभन्दा उत्कृृष्ट बोनस पाउने भएका छन् । कम्पनीले अधिकतम प्रतिवर्ष प्रतिहजार ८५ रुपैयाँसम्म बोनस दिनेगरी नयाँ बोनसदर सार्वजनिक गरेको हो । नयाँ बोनसदर अनुसार…