ब्रोकर नम्बर १३ थ्राईभ ब्रोकरेजलाई ५० हजार जरिवाना

ब्रोकर नम्बर १३, थ्राईभ ब्रोकरेज हाउस प्रालि नक्साल काठमाडौंलाई धितोपत्र बोर्डले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । बोर्डले साउन २९ गते आइतबार सो जरिवाना गरेको हो । उक्त धितोपत्र दलाल व्यवसायी थ्राईभ ब्रोकरेज हाउसले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिम बोर्डबाट शाखा कार्यालय खोल्न बोर्डबाट स्वीकृति नलिई तनहुँ जिल्ला स्थित व्यास…