एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले निष्काशन गरेको १० करोड इकाईका लागि सर्वसाधारणबाट ९ करोड ७३ लाख १२ हजार २३० एकाईको खरीदको लागि आवेदन परेको छ । फण्डले प्रति इकाई मूल्य १० अंकित दरको १० करोड इकाई जेठ १९ गतेदेखि जेठ २४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । उक्त अवधिमा संस्था/सर्वसाधारणहरुबाट ८ करोड ५०…