सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत सिमेन्ट निर्यात गर्न सकिने भन्दै कर छुटको सुविधा दिएकोमा वाग्मती प्रदेश सरकारले पनि त्यसलाई निरन्तरता दिएको छ । आयातलाइ प्रतिस्थापन गर्दै घटेको विदेशी सञ्चितिमा सुधार ल्याउन सरकारले सिमेन्ट निर्यातको सम्भावना देखेपछि सहुलियतको व्यवस्था गरेको हो । वागमति प्रदेश सरकारको अर्थ सम्वन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक आ.व. २०७९/०८० ले…