सीवाईसीको आईपीओ आजदेखि दोस्रो बजारमा कारोबार खुल्दै, पहिलो कारोबार १०३३ रुपैयाँसम्म खुल्नसक्ने

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड (CYCL) को प्रारम्भिक सर्वाजनिक निष्काशन (आईपीओ) आजदेखि धितोपत्रको दोस्रो बजार नेप्सेमा मा कारोबारमा आउने भएको छ । कम्पनीले शुक्रबार सेयर सूचीकृत गरेसँगै कानुनी व्यवस्था बमोजिम सूचीकरणको दोस्रो कारोबार दिनदेखि कम्पनीको सेयर करोबार खुल्न लागेको हो ।  कम्पनीको आईपीओ आज अधिकतम १०३३.०८ रुपैयाँसम्म खुल्नसक्ने देखिएको छ । कम्पनीको परिष्कृत वित्तीय…