एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाई सबै बिक्यो, फण्डको आकार बढ्ने

एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले निष्काशन गरेको १० करोड इकाईका लागि आवश्यक आवेदन परेपछि बुधबार बैंकिङ्ग समय पश्चात् सो इकाई खरीदका लागि आवेदन लिने कार्य बन्द गरिने भएको छ । फण्डले प्रति इकाई मूल्य रु. १० अंकित दरको १० करोड इकाई जेठ १९ गतेदेखि जेठ २४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । उक्त…