पुँजीबजार अध्ययन समितिमा लगानीकर्तालाई नसमेटिएको गुनासो, “बिरामी बिनै उपचार असम्भव”

अर्थ मन्त्रालयले पुँजी बजारमा देखिएका विद्यमान समस्या अध्ययन र समाधानका लागि गठन गरेको सुझाव समितिप्रति लगानीकर्ताहरुले असन्तुष्टि जनाएका छन् । नेपाल धितोपत्र बोर्डको बोर्डको ३० औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले बुधबार नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र अर्थ मन्त्रालयका प्रतिनिधि सम्मिलित चार सदस्यीय सुझाव समिति गठन गरिएको जानकारी सार्वजनिक भए पछि…