नेप्से सूचक २ हजारको लाइनमा झर्‍यो

सेयर बजार मापक सूचक दुई हजार एक सय बिन्दुभन्दा तल झरेको छ । सरकारको नीति तथा कार्यक्रम र बजेट मार्फत पूँजीबजार सम्बन्धी अपेक्षित सम्बोधन हुन नसकेपछि सेयर बजार सूचक २ हजारको लाइनमा झरेको हो । सरकारको नीति तथा कार्यक्रम र बजेट मार्फत पूँजीबजार सम्बन्धी पूँजीबजारको विकास र सबलीकरणमा जोड दिने केहि बिषयहरु समेटिएका छन् ।…