हिमालयन रिइन्स्योरन्सले प्रिमियममा आईपीओ निष्काशन गर्ने

हिमालयन रि इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणमा प्रिमियम मूल्य थपेर सेयर जारी गर्ने भएको छ । कम्पनीले यहि प्रस्तावलाई विशेष प्रस्तावको रुपमा राखेर जेठ २७ गते विशेष साधारण सभा आह्वान गरिएको छ । दिउँसो २ बजे होटल अलफ्ट ठमेल काठमाण्डौंमा सभा बोलाइएको छ । कम्पनी सञ्चालक समितिको बैशाख २ गते बसेको २५ औं बैठकले बसेको आईपीओ निष्काशन…