पहेँलो धातु सुनको मूल्य नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन तथा चाँदी तेस्रो दिनसम्म स्थीर बनेको छ । सुनको भाउ आइतबारदेखि र चाँदीको भाउ शुक्रबारदेखि नै एउटै मूल्यमा कारोबार हुँदै आइरहेको छ । आइतबार तोलामा ७०० रुपैयाँले बढेको कारोबार भएको सुन सोमबार र मंगलबार भने स्थीर बनेको हो । चाँदी भने आइतबारदेखि नै स्थीर…