समता घरेलु लघुवित्तको २० प्रतिशत बोनस सेयरधनीलाई वितरण

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) ले चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयरधनीलाई वितरण गरिएको छ । उक्त बोनस सेयर बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम सेयरधनीको हितग्राही खातामा बोनस सेयर जम्मा गरिएको हो । लघुवित्त कम्पनीले २०७८ पुस ७ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव…