साताको पहिलो कारोबार दिन सोमबारको प्रि-ओपनिङ्गमा ९ कम्पनीको सेयर खरीद बिक्री भएको छ । कम्पनीका अनुसार कारोबारमा आएका ९ कम्पनीमध्ये ५ कम्पनीको सेयरमूल्य बढेको छ भने ४ कम्पनीको सेयरको भाउ घटेको छ । नेप्सेका अनुसार यस अवधिमा पाँच कम्पनीको १ हजार ५०० कित्ता सेयर ५ लाख ८ हजार ६८२ रुपैयाँमा खरीद बिक्री भएका छन् ।…