पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री गर्न अनुमति दिएको छ । बोर्डले जेठ १० गते मंगलबार राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आइपीओ जारी गर्न अनुमति प्रदान गरेको हो । सेबोनले राप्ती हाइड्रोलाई अंकित मूल्य १०० रुपैयाँ २९ करोड ४१ लाख रुपैयाँ…