बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गतेदेखि सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो । कुल निष्काशन गरिने सेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ७५…