एनआईसी एशिया फ्लेक्सी क्यापको इकाई जेठ १९ गतेदेखि सर्वसाधारणमा बिक्रीमा आउने भएको छ । एनआईसी एशिया क्यापिटलले बिक्रीमा ल्याउन लागेको उक्त फण्डको इकाईमा जेठ १९ गतेदेखि २४ गते मंगलबारसम्म आवेदन दिन सकिनेछ । सो समयभित्र सबै इकाई खरीदको माग नपरेको खण्डमा भने असार २ गतेसम्म इकाई किन्न सकिनेछ । एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले कुल…