गरिमा विकास बैंक र एनएलजी इन्स्योरेन्सको सेयरमूल्य समायोजन

गरिमा विकास बैंक र एनएलजी इन्स्योरेन्स कम्पनीको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ दुबै कम्पनीको बुकक्लोजसँगै सेयरमूल्य समायाजन गरिएको हो । नेप्सेका अनुसार गरिमा विकास बैंक (GBBL) को १६ प्रतिशत बोनस समायोजनपछि प्रतिकित्ता ४८१.०३ रूपैयाँ सेयरमूल्य तोकेको हो , नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ५५८…