नेपाल स्टक एक्सचेञ्ज (नेप्से) चैत ७ गते सोमबार विभिन्न ४ कम्पनीहरुको ८५ लाख ४९ हजार ९६६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चुक्ता पूँजीको १५ प्रतिशत, नेपाल एसबीआई बैंक लिमिटेडको ३.५० प्रतिशत, वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत र पोखरा फाइनान्स कम्पनी लिमिटेडको चुक्ता पूँजीको ८.०७५ प्रतिशत बराबरको…